Redirecting...

१२ को पूरक परीक्षाको नतिजा सार्वजनिक - barnanmedia.com

१२ को पूरक परीक्षाको नतिजा सार्वजनिक - barnanmedia.com
Source: bnmm

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बोर्ड बैठक नतिजा प्रकाशित गरेको हो । बोर्डका अनुसार पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् । ४ जना…