सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज - annapurnapost.com
Source: anna
काठमाडौं : सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यो व्यवस्था खारेज गरेको हो। बैंक तथा वित्तीय संस्थाहरूको सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था रहेकोमा उक्त अवधिलाई घटाइ ६ महिना कायम गरिएको छ। त्यस…