पाँडेको ‘झरिपछिको इन्द्रेणी’को प्रचार सुस्त, ‘माइतीघर’ र ‘आँखा’कै नियति दोहोरिने डर - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपाली फिल्म क्षेत्रमा सामान्यतया प्रदर्शन मितिभन्दा दुई महिना अघिदेखि नै प्रचारप्रसारलाई व्यापक बनाउने चलन छ। पोस्टर सार्वजनिक गर्नेदेखि गीत रिलिज र मिडिया डबलीहरूमा पुगेर फिल्मको बखान गर्ने दौडधुपले माहोल तताउँछ। निर्माण पक्षले फिल्म निर्माणमा भन्दा बढी समय र खर्च प्रचारप्रसारमा लगाउने गरेको पाइन्छ। तर, हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को ड…