बहुविवाह मुद्दाका दोषी पासाङ शेर्पाको एमाले केन्द्रीय सदस्य उम्मेदवारी खारेज - www.makalukhabar.com
Source: mkkb
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पूर्व केन्द्रीय सदस्य पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । The post बहुविवाह मुद्दाका दोषी पासाङ शेर्पाको एमाले केन्द्रीय सदस्य उम्मेदवारी खारेज appeared first on Makalu Khabar : makalukhabar.com.