भारतका टिनु योहान्नान लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त - farakdhar.com
Source: FRDH
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक टिनु योहान्नानलाई आफ्नो नयाँ मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ । क्लबले शुक्रबार यो नियुक्ति औपचारिकरूपमा सार्वजनिक गरेको हो । ४६ वर्षीय योहान्नानले भारतको रणजी ट्रफीमा विभिन्न राज्य टोलीहरूलाई प्रशिक्षण दिने अनुभव बोकेका छन् । सन् २०१७ मा उनले केरलाको बलिङ प्रशिक्षक तथा अन्तरिम मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए । त्यसपछि टिनु सन् २०२० मा उनी केरला क्रिकेट टोलीका स्थायी मुख्य प्रशिक्षक बनेका थिए । प्रशि...