बन्द सूची फेरबदल गर्न मिल्ने, संशोधन गर्न ७ दिनको समय - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – निर्वाचन आयोगले बन्द सूचीमा रहेका उम्मेदवार फेरबदल गर्न सकिने स्पष्ट पारेको छ। आयोगले समानुपातिक बन्द सूचीको छानबिन प्रक्रिया जारी रहेको जनाउँदै दलहरूले पेस गरेका सूचीहरू समावेशी क्लस्टर, आवश्यक कागजात र प्रमाणका आधारमा जाँच भइरहेको बताएको छ । बन्द सूचीमा विवाद आएपछि उम्मेदवार फेरबदल गर्न मिने पनि आयोगले जनाएको छ । दलले आफैं इच्छाअनुसार […]