शिक्षण अस्पतालमा खुट्टाको उपचार गराउँदै रवि लामिछाने - nepalkhabar.com
Source: nkkb
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केही दिनदेखि त्रिवि शिक्षण अस्प्तालमा खुट्टाको उपचार गरिरहेका छन्। चुनावी कार्यक्रममा नदेखिदा सोधिखोजी हुन थालेपछि लामिछानेको सचिवालयले उपचार भइरहेको जानकारी गराएको हो। माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको उनका स्वकीय सचिव अविनाश आचार्यले जनाएका छन्। खट्...