नेपाल एयरलायन्सले चार्टर्ड उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौँ ल्याउँदै - www.osnepal.com
Source: osnp
लुम्बिनी, १९ असोजः नेपाल एयरलायन्सले अविरल बर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउँदै छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तरराष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौँ उड्ने तयारीमा छ । “यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् । यसैगरी, […] The post नेपाल एयरलायन्सले चार्टर्ड उडानमार्फत अलपत्र यात्रुलाई काठमाडौँ ल्याउँदै appeared first on OSNepal.