Redirecting...

एमालेको ११ औं महाधिवेशन सुरु - www.prasashan.com

एमालेको ११ औं महाधिवेशन सुरु - www.prasashan.com
Source: pras

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु भएको हो । महाधिवेशन स्थलमा विभिन्न स्थानबाट झाँकीसहित र्‍यालीको आयोजना भएको थियो। भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ । महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा […]