भद्रपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु - pradeskhabar.com
Source: pkbr
झापा : झापाको भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा चोक नजिकै भएको सवारी दुर्घटनामा एक जना पैदल यात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार भद्रपुर–बनियानी पक्की सडकखण्डमा बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका भद्रपुर