आयोजक महेन्द्रज्योति ल्होसार कप च्याम्पियन - ekantipur.com
Source: kant
अपराजित रहेर च्याम्पियन बनेको महेन्द्रज्योतिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनलमा नाम्चे युथ क्लबलाई ४–१ गोलले पराजित गर्यो ।