पूर्वसांसद आलमको शोकमा कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य तथा सांसद मोहम्मद अफताव आलमको निधनप्रति दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ। उनको निधनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार बसेको आकस्मिक बैठकले आलमको निधनप्रति दुख व्यक्त गर्दै कार्तिक २२, २३ र २४ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा […]