Redirecting...

न्युजिल्यान्डलाई हराएर दक्षिण अफ्रिका सुपर एटमा - ekantipur.com

न्युजिल्यान्डलाई हराएर दक्षिण अफ्रिका सुपर एटमा - ekantipur.com
Source: kant

अर्को चरण पुग्ने पहिलो टिम हुने क्रममा समूह डी को अहमदावादमा भएको खेलमा दक्षिण अफ्रिकाले १ सय ७६ रनको लक्ष्य ३ विकेट गुमाएर १७.१ ओभरमा सजिलै पूरा गरेको थियो ।