कालीकोटमा नेकपाबाट संयोजक दाहालको नाम सिफारिस - ekantipur.com
Source: kant
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कालीकोटमा नेकपाका संयोजक पुष्पकमल दाहालको नाम सिफारिस भएको छ । बिहीबार बसेको पार्टीको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ दाहालको नाम मात्र सिफारिस गरेको हो ।