चोरीको रु. १० लाख २३ हजारसहित एक जना पक्राउ - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रहरीले चोरीको नगद रु. १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ । नुवाकोट बेलकोट नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिकास्थित ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार यही मङ्सिर २४ गते राति सिनामंगलस्थित […]