अवैध लागूऔषध गाँजासहित श्रीलंकन नागरिक पक्राउ - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – अवैध लागूऔषध गाँजासहित प्रहरीले काठमाण्डुबाट श्रीलंकन नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट करीब २ किलोग्राम अवैध लागूऔषध गाँजा पदार्थसहित श्रीलंकन नागरिक ३२ वर्षीया निरोगिनी मुरुगन शनिबार दिउँसो पक्राउ परेकी छन् । थाइ लायन एयरको उडानमार्फत बैंककबाट काठमाण्डु पुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको […]