Redirecting...

प्रधानसेनापतिद्वारा क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान - farakdhar.com

प्रधानसेनापतिद्वारा क्षेत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान - farakdhar.com
Source: FRDH

मन्त्रिपरिषद्को २२ मङ्सिरको निर्णयअनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी लिलाबहादुर खनाल क्षेत्रीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  शुक्रबार प्रधानसेनापति अशोक राज सिग्देलले क्षेत्रीलाई जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक–एकजना महासेनानी तथा प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरे । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत...