Redirecting...

जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान - corporatekhabar.com

जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान - corporatekhabar.com
Source: cork

काठमाडौं । सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ अभियान चलेको छ । जेनजी अगुवाहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै दबाबमुलक अभियान चलाएका हुन् । गत भदौ २३ गते जेनजी आन्दोलनमा राज्यको तर्फबाट दमन भएको र धेरै युवा हाताहाती भएको भन्दै तत्कालीन सरकारका प्रतिनिधिलाई प्रकाउ गरिनुपर्ने जेनजी अगुवाको माग छ । जेनजीको पहिलो दिनको प्रदर्शनमा राज्यले बर्बरतापूर्वक विद्यार्थीहरूको हत्या गरेको भन्दै उक्त घटनाको छानबिन गर्न र तत्कालीन सरकारका प्रतिनिधिलाई पक्राउ गर्न उनीहरूले दबाब दिएका हुन् । The post जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.