Redirecting...

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस - farakdhar.com

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस - farakdhar.com
Source: FRDH

काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । मौसम पूर्वानमानुमान महाशाखाका अनुसार आइतबार बिहान ५ः४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको छ । शनिबार बिहान ८ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस कायम भएको थियो । आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ। त्यतिबेला उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना हुन्छ।