Redirecting...

गाउँपालिकाका तत्कालीन हाकिमसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - www.kathmandupati.com

गाउँपालिकाका तत्कालीन हाकिमसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर - www.kathmandupati.com
Source: kpti

काठमाण्डु – बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।​​ गैरकानूनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर १ स्थित तल्लो बित्थड खेल मैदान […]