एलएस अटोका दुई नयाँ इलेक्ट्रिक कार नेपाल भित्रिए - www.ukeraa.com
Source: uker
काठमाडौं : नेपालको लागि आधिकारिक वितरक नेक्सन भेन्चरमार्फत एलएस अटोको दुई नयाँ इलेक्ट्रिक कारहरू नेपाली बजारमा भित्रिएका छन्। कम्पनीले एलइभी ०५ (LEV05) र एलइभी एक्स (LEV X) नामका दुई मोडेल ल्याएको हो, जसलाई साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा मोविलिटी एक्स्पो’ मा सार्वजनिक रुपमा प्रदर्शनी गरिनेछ। एलइभी०५ एक प्रिमियम सेग्मेन्टको ह्याचब्याक इभी हो। यसमा …