गृहमन्त्री अर्यालसँग श्रीलंकाली राजदूत डेल्पिटियाको शिष्टाचार भेट - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै श्रीलंका सरकारले नेपाललाई विभिन्न क्षेत्रमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए । श्रीलंका सरकारले नेपालको गौतम बुद्धको जन्मस्थलस्थल लुम्बिनीको विकासमा योगदानका दिएको छ । आगामी दिनमा नेपाल–श्रीलंकाबिचको २ पक्षीय सम्बन्धलाई […]