यसकारण सिद्धिविक्रम शाह आईजीपी बन्नुपर्छ - nepalbahas.com
Source: nepb
♦सशांक रेग्मी २२ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको ३३ औं आईजीपी को बन्ने भन्ने विषयले यतिबेला प्रहरी मुख्यालयदेखि राजनीतिक वृत र मिडिया बजारसम्म चर्को चर्चा पाएको छ। २०१२ सालमा स्थापना भएको गरिमामय नेपाल प्रहरी संगठन अहिले एक निर्णायक मोडमा उभिएको छ, जहाँ संस्थाको गरिमा, अनुशासन र जनविश्वास पुनःस्थापना गर्ने प्रश्नले संगठन भित्रदेखि बाहिरी समाजमा पनि हलचल म…