ओली लक्षित माधव नेपालको कटाक्षः १६ वर्षमै बच्चा जन्माए पुरस्कार दिन बेर छैन - www.makalukhabar.com
Source: mkkb
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ३० वर्षसम्म तीन सन्तान जन्माउन आग्रह गरेको भन्दै अझ १६ वर्षमै सन्तान जन्माए झनै खुशी हुने र पुरस्कार दिनसक्ने कटाक्ष गरे ।