Redirecting...

ओलीले जितेपछिको एमाले - ukaalo.com

ओलीले जितेपछिको एमाले - ukaalo.com
Source: uklo

अध्यक्षमा माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर २०७१ असार ३१ गते नवौँ महाधिवेशनबाट एमालेको पार्टीसत्ता हातमा लिनु केपी शर्मा ओलीको जीवनमा यस्तो मोड थियो, जहाँबाट उनका लागि राजनीतिक ‘छलाङ’ हान्ने एकपछि अर्को संयोग जुर्दै गए। तिनै छलाङका बलमा आर्जित शक्तिले आज ओली एमालेको ११औँ महाधिवेशनबाट तेस्रो कार