Redirecting...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट - gaunsahar.com

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट - gaunsahar.com
Source: GNSH

मोरङ। मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताए । गतवर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५...