सकियो बयान अब प्रतिवेदन लेखन - gorkhapatraonline.com
Source: gork
काठमाडौँ, पुस २२ गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिने काम पूरा गरेको छ । जेनजी आन...