उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे रेशम चौधरी - nepalkhabar.com
Source: nkkb
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रहेका रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। कैलाली क्षेत्र नम्बर १ बाट फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ दिएको उम्मेदवारी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको थियो। भोलिपल्टै उनले उक्त निर्णय बदर गराउन रिट दिएका हुन्। उनको रिट दर्ता गरेको सर्वोच्च प्रशासनले...