डा. गोविन्द्र केसीले भेटे प्रधानमन्त्री, विगतका निर्णय उल्ट्याउन दबाब - www.lokpath.com
Source: LKPT
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट निर्णयहरु भएको भन्दै त्यसलाई उल्टाउन सरकारसमक्ष माग गरेका छन् । आइतबार डा. केसीले प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा भेटेर विगतमा व्यवसायीको स्वार्थमा मेडिकल कलेजको सिट बढाएको दाबी गरी ती निर्णय उल्टाउनुपर्ने माग गरेका हुन् । डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष […]