सिमरामा १३ वर्षपछि अन्तर्राष्ट्रिय महिला फुटबल - annapurnapost.com
Source: anna
सिमराः बाराको सिमरामा भदौ चौथो साता अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिमरा भेट्रान क्लबले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार प्रतियोगिता भदौ २१ गतेदेखि २८ गतेसम्म सिमरा रंगशालामा आयोजना हुनेछ। रात्रि समयमा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा …