राष्ट्रिय सभाका १८ सिटमै गठबन्धनको एकलौटी - ekantipur.com
Source: kant
राष्ट्रिय सभाको आइतबार निर्वाचन भएको १७ र १ निर्विरोधसहित १८ वटै सिट कांग्रेस–एमाले–जसपा नेपाल गठबन्धनले एकलौटी गरेको छ । गठबन्धनबीच बाँडफाँट भएअनुसारै कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट जितेका हुन् ।