दुई फरक खेलका ‘महान जर्सी नम्बर १०’ आज भेट्दै - pradeskhabar.com
Source: pkbr
काठमाडौं । अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनेल मेस्सी तीन दिने “गोट इण्डिया” भ्रमणमा भारतमा छन् । आफ्नो भ्रमणको पहिलो दिन शनिबार उनले कोलकाता र हैदराबादमा प्रशंसकहरूसँग भेट गरे। आज उनले मुम्बईमा महान क्रिकेटर सचिन तेन्दुलकर र फुटबल