Redirecting...

मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको मृत्यु - annapurnapost.com

मोटरसाइकल दुर्घटनामा सहायक हवल्दारको मृत्यु - annapurnapost.com
Source: anna

कपिलवस्तु : लुम्बिनी-तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ। रूपन्देही जिल्ला रोहणी गाउँपालिका- ७ निवासी हाल प्रहरी चौकी कोपवा कपिलवस्तुमा कार्यरत प्रहरी सहायक हवल्दार राम विलास यादवको मृत्यु  भएको हो ।  सुद्धोधन गाउँपालिका–३ गाउँपालिका कार्यालय नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा लु ८३ प ७६९२ नम्बरको …