इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्। आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट सेयर गर्दै ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूलाई अमेरिकामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँगका सबै व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ, जुन […]