सर्लाहीमा दादुरा संक्रमण: ३५४५ बालबालिकालाई लगाइयो खोप - nepalkhabar.com
Source: nkkb
तेइस जना बालबालिकामा दादुरा सङ्क्रमण फेला परेपछि सर्लाहीको मलङ्वामा खोप अभियान सुरु गरिएको छ। दादुरा सङ्क्रमण देखिएको मलङ्वा नगरपालिका–३, र त्यससँग जोडिएको वडा नं २, ४, ८, ९ र १० मा छ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुरा रुबेलाको खोप दिन सुरु गरिएको हो। जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख डा नवलकिशोर झाका अनुसार दादुरा प्रभावित मलङ्वा न...