मौसम देशभर सफा रहने, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीको सम्भावना - www.ukeraa.com
Source: uker
काठमाडौं : हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला देशभरको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने अनुमान गरिएको छ। त्यस्तै, राति भने देशभर आंशिक बदली रहने महाशाखाले पूर्वानुमान गरेको छ।