तीला नदीमा खसेको गाडीका घाइतेलाई उद्धारमा समस्या, मौसम खराबीले उड्न सकेन हेलिकप्टर - nepalkhabar.com
Source: nkkb
मौसम खराबीका कारण कालीकोटमा भएको दुर्घटनाका घाइतेलाई उद्धारमा समस्या भएको छ। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर उड्ने तयारीमा रहेपनि सुर्खेतमा भारी वर्षा भइरहेकाले पठाउन नसकिएको हो। जुम्लादेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख ०९७६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्गको चौखोला नजिकै शुक्रबार बिहान करिब १० बजेतिर दुर्घटनामा परेको थियो।&nb...