Redirecting...

प्रतिनिधिसभाको चुनावमा कांग्रेस एक्लै जान्छ, राष्ट्रियसभाकाे आज टुंगो लाग्छ : सिटौला - www.kathmandupati.com

प्रतिनिधिसभाको चुनावमा कांग्रेस एक्लै जान्छ, राष्ट्रियसभाकाे आज टुंगो लाग्छ : सिटौला - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनको औचित्य नभएको बताएका छन्। सोमबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् । उनले भने ‘अब विशेष महाधिवशेनको औचित्य छैन,पर्सि विशेष महाधिवेशन हुँदैन। ‘जबसम्म क्रियाशील सदस्यता टुंगिँदैन, तबसम्म महाधिवेशनको कार्यक्रम अघि बढ्दैन । यस्तै सिटौलाले प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक्लै चुनावमा […]