पूर्वन्यायाधीशको नेतृत्वमा सहकारीमा भएको बेथिति छानबिन गर्न जाँचबुझ आयोग गठन - hamrakura.com
Source: hmkr
सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी छानबिन तथा जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ।