विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गर्यो, सात रेखामा ‘सप्तकोशीको शक्ति’ - pradeskhabar.com
Source: pkbr
विराटनगर : एनपीएल (नेपाल प्रिमियर लिग)को नयाँ सिजनका लागि विराटनगर किंग्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। क्लबका अनुसार नयाँ जर्सीले कोशी प्रदेशको गौरव, शक्ति र समुदायको भावना झल्काएको छ। क्लबका विज्ञप्तिमा भनिएको छ, “जर्सीका हरेक विवरणमा