राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता - www.makalukhabar.com
Source: mkkb
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिवार राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेल बीच भेटवार्ता भएको हो । तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय