अपडेटः एमाले महासचिवमा शंकर पोखरेलसँग अग्रता घटाउँदै सुरेन्द्र पाण्डे - kendrabindu.com
Source: kend
काठमाडौं । नेकपा एमालेको जारी गणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छ्न् । पोखरेलको ३६४ हुँदा सुरेन्द्र पाण्डेको ३०२ छ । यो अहिलेको पछिल्लो चरणको मत परिणम हो ।