आज ६७औँ स्थापना दिवस मनाउँदै पोखरा महानगर - pradeskhabar.com
Source: pkbr
कास्की । पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ । महानगरले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा विसं २०१६ पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिनलाई यसै वर्षदेखि स्थापना दिवसका रूपमा मनाउन लागेको जनाएको