विशेष अदालतको फैसलाले जन्माएको न्यायमाथिको आशंका - www.drishtinews.com
Source: dist
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ असार ९ गते एउटा बहुचर्चित घोटालाको मुद्दा विशेष अदालतमा दायर ग¥यो । आन्तरिक राजस्व विभागका लागि आवश्यक अन्तःशुल्क स्टिकर सरकारकै सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) मार्फत छपाउँदा ३८ करोड ३७ लाख १७ हजार ६४० रुपैयाँ बिगो रहेको उक्त घोटालामा तत्कालीन मुख्य सचिव वैकुण्ठ अर्यालसहित १० जना सरकारी कर्मचारी, शक्तिप्रसाद […]