Redirecting...

कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने - www.onlinekhabar.com

कान्ति राजमार्ग  २० मंसिरदेखि ६० दिन बन्द हुने - www.onlinekhabar.com
Source: onkh

१८ मंसिर, काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म सडक बन्द गर्न लागिएको हो । कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको छ । त्यसैले मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान…