मल आपूर्ति र अनुदानको दोहोरोपना हटाउन तीनै तहबीच सहमति प्रतिबद्धता - www.onlinekhabar.com
Source: onkh
१३ माघ, काठमाडौं । तीनै तहका सरकारले रासायनिक मलको प्रभावकारी आपूर्ति तथा वितरण व्यवस्थापन मिलाउने विषयमा सहमत भएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन् । लुम्बिनी प्रदेशको बर्दियास्थित ठाकुरद्वारामा कृषि क्षेत्रको विषयगत समितिको ११औं बैठकमा सहमति जुटेको हाे । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारको अध्यक्षतामा बसेको बैठकले कृषि क्षेत्र सुधार गर्न महत्त्वपूर्ण निर्णय…