सवारी लाइसेन्सको अवधि अब १० वर्ष, ५ वर्षे व्यवस्था हट्यो - nepalkhabar.com
Source: nkkb
सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो। यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ। उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो। ‘उक्त ऐनको दफा ५४ को उपदफा ३ मा रहेका पाँच...