Redirecting...

ओलीलक्षित ज्ञवालीको टिप्पणी : एउटै व्यक्ति लामो समयसम्म कार्यकारी पदमा बस्नु लोकतन्त्रका लागि घातक - farakdhar.com

ओलीलक्षित ज्ञवालीको टिप्पणी : एउटै व्यक्ति लामो समयसम्म कार्यकारी पदमा बस्नु लोकतन्त्रका लागि घातक - farakdhar.com
Source: FRDH

नेकपा एमालेका नेता युवराज ज्ञवालीले लामो समयसम्म एउटै व्यक्तिले कार्यकारी जिम्मेवारी सम्हालिरहनु लोकतान्त्रिक अभ्यास र दलको सुदृढीकरणका लागि उपयुक्त नहुने बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले जीवनभर कार्यकारी पदमै रहने सोच त्याग्न सुझाव दिएका छन् ।  पार्टीको ११औँ महाधिवेशनअन्तर्गत आयोजित बन्दसत्रस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले नेतृत्वको निरन्तरताभन्दा पनि आवधिक हस्तान्तरण आवश्यक हुने धारणा व्यक्त गरे ।  ‘अध्यक्ष ओली मात्रै होइन, नेपालका सबै राजनीतिक पार्टीहरूलाई, नेताहर...