कोशीमा प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगितामा चौहान र सौडेल विजयी - pradeskhabar.com
Source: pkbr
बेलबारी। बेलबारीमा आज सम्पन्न स्वर्गीय ‘बलबहादुर मगर स्मृति’ प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स ‘बी’ लेभलतर्फ टेक चौहान र रविन सौडेन विजयी भएका छन् । बेलबारी–११ लक्ष्मीमार्गस्थित कवर्डहलमा आज सम्पन्न प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धीहरुले पुुरस्कार हात