प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई दिने सरकारको निर्णय - www.sidhakura.com
Source: dhku
आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि सरकारको प्रवक्तको जिम्मेवारीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार राजीनामा दिएसंगै प्रवक्ताको पद रिक्त रहेको थियो ।